जोडिनुहोस
  • होमपेज
  • अष्ट्रेलियासँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

अष्ट्रेलियासँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौं। नेपाल आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले १० रन पनि कटाउन सकेनन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका