जोडिनुहोस
  • होमपेज
  • आजदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल

आजदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल

काठमाडौं। नेपाली सेनाको ४५ औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कमान्ड सम्हाल्दै छन्।

प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन्। सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेबाट लागू हुनेगरि भदौ १२ गते सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलबाट दर्ज्यानी चिन्ह प्राप्त गरेर सिग्देलले आजदेखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका