जोडिनुहोस
  • होमपेज
  • आनन्दवन अस्पतालमा पुरिएका कर्मचारीको खोजी गर्न अस्पतालको वेवास्ता

आनन्दवन अस्पतालमा पुरिएका कर्मचारीको खोजी गर्न अस्पतालको वेवास्ता

काठमाडौं। लगातारको वर्षाका कारण बाढीले कुष्ठरोग मिसन आनन्दवन अस्पताल पुरिएको छ । उक्त अस्पतालले विदेशी नागरिकलाई तत्कालै उद्धार गरी पाँचतारे होटलमा सार्ने काम गरेको छ ।

तर, उक्त अस्पतालमा कार्यरत नेपाली अुनसन्धान अधिकृत विवेक कुमार सिंहको खोजी गर्न अस्पतालले वेवास्ता गरेको पाइएको छ । अस्पतालको मानव संसाधन विभागले सिंहको बारेमा कुनै जानकारी दिन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका