जोडिनुहोस
  • होमपेज
  • इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

काठमाडौं। हिज्बुल्लाह नेता नइम कासिमले इजरायलसँगको युद्धमा आफूहर विजयी भएको घोषणा गरेका छन् । आफ्नो समूहले हिजबुल्लाहलाई हटाउने र प्रतिरोधलाई कमजोर पार्ने इजरायलको प्रयासलाई विफल पारेको उनको दाबी छ ।

इजरायलसँगको युद्धविराम गत बुधवार बिहानैदेखि लागू भएपछि कासिमले आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका छन् । कासिमले यो नतिजालाई इजरायली शत्रुमाथिको प्रतिरोधका लागि ठूलो विजय भएको रुपमा लिएको बताए । सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न हिजबुल्लाह र लेबनानी सेना बीचको समन्वयलाई पनि जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका