जोडिनुहोस
  • होमपेज
  • इन्धनको भाउ घट्यो, कुनमा कति ?

आर्थिक

इन्धनको भाउ घट्यो, कुनमा कति ?

  • Sanchar NP
  • शुक्रबार, जेष्ठ ३१, २०८२
इन्धनको भाउ घट्यो, कुनमा कति ?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका