जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचन अपडेट: १ बजेसम्म करिब ४५ प्रतिशत मतदान

उपनिर्वाचन अपडेट: १ बजेसम्म करिब ४५ प्रतिशत मतदान

काठमाडौं। देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ४५ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको हो । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ ।

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ । मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका