जोडिनुहोस
  • होमपेज
  • एकैपटक ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

एकैपटक ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

काठमाडौं।  नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार यति धेरै इन्स्पेक्टरहरुको सरुवा गरेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ।

यस्तै सोमबार नै ३ जना डीआईजीको सरुवा पनि गरिएको थियो।

हेर्नुहोस् सूची–

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका