जोडिनुहोस
  • होमपेज
  • एमाले पोलिटब्युरो बैठक आज पनि

राजनीति

एमाले पोलिटब्युरो बैठक आज पनि

  • Sanchar NP
  • मङ्लबार, माघ २९, २०८१
एमाले पोलिटब्युरो बैठक आज पनि

काठमाडौं। नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ। हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ।

मंगलबार बैठकमा महासनेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ। हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।चिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन्।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ। त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका