जोडिनुहोस
  • होमपेज
  • एमाले सांसद अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

एमाले सांसद अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नेकपा एमालेका सांसद तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले मङ्गलवार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अधिकारी मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका थिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका