जोडिनुहोस
  • होमपेज
  • ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीको आह्वानमा देउवा र प्रचण्ड बालुवाटारमा पुगेका हुन्। भेटमा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

साथै सत्ता गठबन्धन दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेको बेला तीन नेताबीचको भेटलाई अर्थपूर्ण हेरिएको छ। प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीको आह्वानमा देउवा र प्रचण्ड बालुवाटारमा पुगेका हुन्। भेटमा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

साथै सत्ता गठबन्धन दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेको बेला तीन नेताबीचको भेटलाई अर्थपूर्ण हेरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका