जोडिनुहोस
  • होमपेज
  • कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप, सीआईबीमा पर्‍यो उजुरी

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप, सीआईबीमा पर्‍यो उजुरी

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ।

मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्ध सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन्।

धनराज र ज्योति श्रीमान-श्रीमती हुन्। उनीहरूमथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ। धनराज र ज्योतिले केही समय अघि सम्बन्धविच्छेद गरेका छन्। भने यही विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ।

ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका