जोडिनुहोस
  • होमपेज
  • कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस

कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस

काठमाडौं। काठमाडौं महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।

काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका