जोडिनुहोस
  • होमपेज
  • कुलमानलक्षित प्रधानमन्त्री ओलीको आक्रोश: बक्यौता उठाउन नसक्ने, लाइन काट्दै हिँड्ने

कुलमानलक्षित प्रधानमन्त्री ओलीको आक्रोश: बक्यौता उठाउन नसक्ने, लाइन काट्दै हिँड्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीको बक्यौता उठाउन नसक्ने तर उद्योगीको लाइन काट्दै हिँड्ने भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै आक्रोश व्यक्त गरेका छन् ।

नेकपा एमालेले काठमाडौंको दरवारमार्गमा आयोजना गरेको ’जागरण सभा’लाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ’बक्यौता उठाउन नसक्ने, अनि लाइन काट्दै हिँड्ने । अर्थतन्त्र ध्वस्त बनाउन खोज्ने, रोजगारी खोस्ने काम भइरहेको छ ।’

उनले अहिले ऋण लिएर थुपार्ने काममा यो सरकार नलाग्ने पनि बताए । उत्पादनमा जोड दिने र बिस्तारै आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने उनको भनाइ थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका