जोडिनुहोस
  • होमपेज
  • केदार ढकाल र बुद्धिराज गुरुङ एआईजीमा बढुवा

केदार ढकाल र बुद्धिराज गुरुङ एआईजीमा बढुवा

काठमाडौं। मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजी पदमा बढुवा गरेको छ। मन्त्रिपरिषद बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। उनीहरु गत कात्तिक महिनामा बढुवा सिफारिसमा परेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका