जोडिनुहोस
  • होमपेज
  • क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान

क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा भएको ‘क्यापिटल रियोट’का १५ सय आरोपीलाई क्षमा दान गरेका छन्।

उनले मेक्सिको र अमेरिका सीमा क्षेत्रमा सङ्कटकाल लगाउने घोषणा समेत गरेका छन्। यसैगरी ट्रम्पले ग्रिन ल्यान्डलाई डेनमार्कबाट छुटाउने आशय व्यक्त गरेका छन्।

यसैगरी विवादमा तानिएका मार्क रुबियोलाई अमेरिकी संसद्ले विदेश मन्त्रीमा स्वीकार गरेको छ।

उनको पक्षमा ९९ मत परेको थियो भने उनको विपक्षमा कुनै पनि मत परेको थिएन। उनले बाइडेनले गरेको ७८ निर्णय उल्ट्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका