जोडिनुहोस
  • होमपेज
  • खराब मौसमले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित

खराब मौसमले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित

काठमाडौं। प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन्। बिहानदेखि अहिलेसम्म एउटा उडान भएका छैनन्।

बुद्ध एअरले ‘फ्लाइट स्टाटस’मा उडान तालिका डिले भएको जानकारी गराएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन्। गन्तव्यमा पुग्न पुगेका सयौँ यात्रु मौसम खराबीले अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका