जोडिनुहोस
  • होमपेज
  • जीर्ण बन्दै नारायणी रङ्गशाला

जीर्ण बन्दै नारायणी रङ्गशाला

काठमाडौं। मधेस प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्गशाला जीर्ण अवस्थामा पुगेको छ। रङ्गशालाको तिनैतर्फ ’प्याराफिट’ भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका