जोडिनुहोस
  • होमपेज
  • झिनो अंकले बढ्यो नेप्से परिसूचक

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं। साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

०.१८ प्रतिशतले बढ्दा नेप्से २ हजार ६ सय ६८.१७ विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये १३० कम्पनीको सेयरमूल्य बढ्दा १०२ वटाको घट्यो । बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, लगानी, जीवन बिमा र व्यापार बाहेक सबैको परिसूचक बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका