जोडिनुहोस
  • होमपेज
  • दक्षिणपूर्वी गिनी एनजेरिकोरको फुटबल मैदानमा झडप, ५६ जनाको ज्यान गयो

दक्षिणपूर्वी गिनी एनजेरिकोरको फुटबल मैदानमा झडप, ५६ जनाको ज्यान गयो

काठमाडौं। दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आइतबार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो । खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए ।

स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए । गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका