जोडिनुहोस
  • होमपेज
  • देउवाले भने— प्रदेश संरचना हटाउन सकिन्न, अझ प्रभावकारी बनाउनु पर्छ

देउवाले भने— प्रदेश संरचना हटाउन सकिन्न, अझ प्रभावकारी बनाउनु पर्छ

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन्।

कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए।

‘प्रदेश संरचना बनिसकेको छ। प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन,’ उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ।’

उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए। कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ। यसविरुद्ध जनमत छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका