जोडिनुहोस
  • होमपेज
  • धनुषामा हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

धनुषामा हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। आइतबार राति भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ।

हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ। सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ।

थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका