जोडिनुहोस
  • होमपेज
  • नागढुङ्गा सडक २ घण्टाका लागि पूर्णरुपमा बन्द

नागढुङ्गा सडक २ घण्टाका लागि पूर्णरुपमा बन्द

काठमाडौं। पृथ्वी राजमार्ग (नागढुङ्गा सडक) दुई घण्टाका लागि पुनः बन्द गरिएको छ।

१२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो। झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ।

लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ।झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो। त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका