जोडिनुहोस
  • होमपेज
  • नागरिक उड्डयन कार्यालयले भन्यो– विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन नउडाउनु

नागरिक उड्डयन कार्यालयले भन्यो– विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन नउडाउनु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो।

दसैँ नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ। त्यसले हवाई सुरक्षामा गम्भिर असर पुग्नसक्ने अधिकारीहरूको भनाइ छ। त्यसैले सूचनाको पालना गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो।

यदि कसैले यो सूचनाको अवज्ञा गरे/गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका