जोडिनुहोस
  • होमपेज
  • निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री

निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री

बिहीबार महेन्द्रनगरमा पत्रकारसँग उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन्।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ,’ गृहमन्त्री लेखकले भने।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त २०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्। लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?