जोडिनुहोस
  • होमपेज
  • नुवाकोटमा माइक्रोबस दुर्घटना

नुवाकोटमा माइक्रोबस दुर्घटना

काठमाडौं। काठमाडौंबाट पोखरा जान लागेको माइक्रोबस नुवाकोटमा दुर्घटना भएको छ। माइक्रो छहरे–टोखा सडकखण्डमा दुर्घटना भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटना केहि यात्रु घाइते भएका छन्। नागढुङ्गाको बाटो बन्द भएपछि उक्त सडकखण्डबाट सवारी साधन चलिरहेका छन्। विस्तृत विवरण आउन बाँकी रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?