
काठमाडौं। सोमबार शेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ। सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ।
बजार बढ्दा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो।
१७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो।