जोडिनुहोस
  • होमपेज
  • पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन्।

अहिले भण्डारी र ओलीबीच विविध विषयमा छलफल भइरहेको बुझिएको छ। पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ। पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका