जोडिनुहोस
  • होमपेज
  • पोखराले कर्णालीलाई दियो १०४ रनको सामान्य लक्ष्य

पोखराले कर्णालीलाई दियो १०४ रनको सामान्य लक्ष्य

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्न विलियम बोसिस्टोले घातक बलिङ गरे ।

४ ओभर बलिङ गरेका बोसिस्टो एक्लैले ६ विकेट लिए । उनले २८ रन मात्रै खर्चिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका