जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मा उपप्रधानमन्त्री सिंहलाई

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मा उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भाग लिन अमेरिका प्रस्थान गरेपछि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका