जोडिनुहोस
  • होमपेज
  • बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं। बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ। पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका