जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोमा परेकाको उद्धार र राहतका लागि एमालेले ५० लाख दिने

बाढीपहिरोमा परेकाको उद्धार र राहतका लागि एमालेले ५० लाख दिने

काठमाडौं। बाढीपहिरोमा परेकाको उद्धार र राहतका लागि नेकपा एमालेले राहतकोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको छ ।

आज बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै उद्धार कार्यका लागि पार्टीका काम सबै स्थगित गरी पार्टी कार्यकर्ता परिचालन गर्नेसमेत सचिवालयको बैठकले निर्णय गरेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका