जोडिनुहोस
  • होमपेज
  • बाढी पहिरोबाट क्षति भएका सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

बाढी पहिरोबाट क्षति भएका सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौं। भौतिक पूर्वाधार मन्त्रालयले बाढी पहिरोबाट क्षति भएका सडक र पुल पुनर्निर्माण गर्न २० देखी २५ अर्ब लाग्ने बताएको छ । बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले सो जानकारी दिएका हुन् ।

क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाई छ । त्यस्तै हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?