जोडिनुहोस
  • होमपेज
  • भारतीय दूतावास, काठमाडौँ द्वारा हिन्दी दिनको अवसरमा नेपाल–भारत पुस्तकालयमा एक विशेष कार्यक्रम

भारतीय दूतावास, काठमाडौँ द्वारा हिन्दी दिनको अवसरमा नेपाल–भारत पुस्तकालयमा एक विशेष कार्यक्रम

काठमाडौं। भारतीय दूतावास, काठमाडौँ द्वारा हिन्दी दिनको अवसरमा नेपाल–भारत पुस्तकालयमा एक विशेष समारोहको आयोजना सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनमा प्रमुख विद्वान, प्रो. रामदयाल राकेशको प्रमुख अतिथिको रूपमा उपस्थिती रहेको थियो ।

समारोहमा प्रो. राकेशले हिन्दी र नेपाली साहित्यको गहिरो सांस्कृतिक र भाषाको सम्बन्धमा प्रकाश डालाले दुबैबिच समानता र ऐतिहासिक विकासको विस्तृत व्याख्या गरे । कार्यक्रममा नेपाल र भारतका विभिन्न साहित्यकार, शिक्षाविद र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा अन्य विद्वानहरूले पनि आफ्नो विचार प्रस्तुत गरेका छन्। यसको अतिरिक्त, केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूका लागि हिंदी कविता पाठ पनि प्रकाशित गरिएको छ।समारोहको उद्देश्य हिन्दी भाषाको प्रचार प्रसार र दुई देशबिचको विषयगत सम्बन्ध र सुदृढ गर्नु हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका