जोडिनुहोस
  • होमपेज
  • भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला

भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला

काठमाडौं। गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोशी नदीमा जीप खसेर बेपत्ता चालकको शव फेला परेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो।

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका