जोडिनुहोस

राजनीति

मन्त्रिपरिषद बैठक बस्दै

  • Sanchar NP
  • शनिबार, चैत्र १, २०८१
मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसदमा पेश गर्ने थप विधेयकलगायत विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका