जोडिनुहोस
  • होमपेज
  • मलेसियामा एक नेपालीको हत्या

मलेसियामा एक नेपालीको हत्या

काठमाडौं। मलेसियामा एक नेपालीको हत्या भएको छ। सिराहाका रुपेश यादवको हत्या भएको हो।

उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन्। रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए। साथीको हत्या गरेर मिलन फरार रहेको मलेसियन प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका