जोडिनुहोस
  • होमपेज
  • मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित २ जनाको मृत्यु

मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित २ जनाको मृत्यु

काठमाडौं। रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक रुसी जनरलसहित दुई जनाको मृत्यु भएको छ ।

रुसी समाचार संस्था तासका अनुसार मंगलबार मस्कोमा भएको विस्फोटमा परी ’केमिकल एन्ड बायोलोजिकल प्रोटेक्सन ट्रुप्स’ का लेफ्टिनेन्ट जनरल इगोरकिरिलोभ र उनका सहयोगीको मृत्यु भएको हो ।

रुसी अधिकारीहरूका अनुसार विद्युतीय स्कुटरमा लुकाएर राखिएको डिभाइस पड्किएको हो । किरिलोभलाई युक्रेनमा रासायनिक हतियार प्रयोगमा नजरअन्दाज गरेको भन्दै बेलायतले प्रतिबन्ध लगाएको थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका