काठमाडौं। तनहुँको व्यास नगरपालिका–५मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य। कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्।
Your email address will not be published. Required fields are marked *
Δ