जोडिनुहोस
  • होमपेज
  • म पनि बाढीमा बगेको मान्छे हुँः प्रधानमन्त्री ओली

म पनि बाढीमा बगेको मान्छे हुँः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि बाढीमा बगेको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले गृहमन्त्रीले प्रारम्भिक सूचना दिएको बताए । उनले नख्खु खोलामा बगेका ४ जना मानिसबारे गृहमन्त्रीले पाएको सूचना बताएको उल्लेख गरे ।

उनले आफू पनि बाढीमा बगेको र आफै निस्किएको बताए ।

उनले भने– ‘म पनि एक पटक केही किलोमिटर बगेको थिएँ, आफै निस्किएँ, अरु कसैले देखेनन्, अरुले देखेको भए मलाई पनि बग्यो नै भन्थे ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका