जोडिनुहोस
  • होमपेज
  • यमन इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु, ४९ घाइते

यमन इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु, ४९ घाइते

काठमाडौं। यमनको रेड सी बन्दरगाह शहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य ४९ जना घाइते भएका छन्।

अल–मासिराह टिभीले आक्रमणहरूलाई इजरायली आक्रमण भनेर वर्णन गरेको छ। रास इसा क्षेत्रमा बन्दरगाह र अल–हली र अल–काथीब जिल्लाहरूमा रहेको पावर स्टेशनहरूमा आक्रमण भएको बताइएको छ। अल–हली बिजुली केन्द्रमा बन्दरगाहका कामदार र तीन इन्जिनियरहरूसहित चार जनाको मृत्यु भएको छ। टेलिभिजनले भने अन्य ४९ जना घाइते भएका र उद्धार कार्य अझै जारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका