जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला एसिया कपः बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

यू–१९ महिला एसिया कपः बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं। एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमाको सुपर–४ को आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । बंगलादेशले अब भारतसँग फाइनल खेल खेल्नेछ ।

वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाले निर्धारित ११ ओभरमा ७ विकेट गुमाएर ५४ रन बनाएको थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका