जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका