जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय शिक्षा पुरस्कार -२०८१ बिश्व निकेतन मा.बि. लाई

राष्ट्रिय शिक्षा पुरस्कार -२०८१ बिश्व निकेतन मा.बि. लाई
उत्कृष्ट नतिजाको आधारमा शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कार -२०८१ आज सम्माननिय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीज्युको हातबाट बिश्व निकेतन मा.बि. ले प्राप्त गर्यो। उक्त अवसरमा रु.२,००,०००/- नगद सहित राष्ट्रिय शिक्षा शिल्ड, ध्वजा र प्रमाणपत्र प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्रीज्युले प्रदान गर्नुभयो ।
बिश्व निकेतन मा.बि.ले बि.सं.२०७४ र २०७५ मा पनि लगातार दुई वर्ष राष्ट्रिय शिक्षा पुरस्कार पाउन सफल भएको थियो। आज समेत विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कारमा ह्याटि्रक गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका