जोडिनुहोस
  • होमपेज
  • रास्वपा केन्द्रीय समिति बैठक सुरू

रास्वपा केन्द्रीय समिति बैठक सुरू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक सुरू भएको हो।

यसअघि शनिबार केन्द्रीय सदस्य, प्रदेश, जिल्ला समिति र र्‍याट टिमको बैठक बसेको थियो। उक्त बैठकले विपदमा परेकाहरूको उद्धारका लागि खटिने लगायत निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका