जोडिनुहोस
  • होमपेज
  • लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

काठमाडौं। लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ।

काभ्रेको रोशी गाउँपालिका–७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण बीपी राजमार्ग अवरुद्ध भएको हो।

बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नरोकिएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका