जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरे आज कम्बोडिया जाँदै

राजनीति

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

  • Sanchar NP
  • शुक्रबार, जेष्ठ ३१, २०८२
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रिरयाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका