जोडिनुहोस
  • होमपेज
  • सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् ।

चीन भ्रमण पूरा गरी आइतबार दिउँसो स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका थिए । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका