जोडिनुहोस
  • होमपेज
  • सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने

काठमाडौं। अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ ।

यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने सरकारको योजना छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका