जोडिनुहोस
  • होमपेज
  • सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ रवि लामिछानेमाथि खनियोः स्वर्णिम वाग्ले

सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ रवि लामिछानेमाथि खनियोः स्वर्णिम वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्।

आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दे उपसभापति वाग्लेले सभापति लामिछानेमाथि सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लागाए । उनले संवैधानिक व्यवस्थाको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै रास्वपाले यसको कानूनी उपचार खोज्ने बताए ।

उपसभापति वाग्लेले अहिलेको सरकारले अध्यादेशबाट कानून ल्याउने, संवैधानिक परिषद्लाई खल्बल्याउने काम गरिरहेको बताए । उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेश गर्न आग्रहसमेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका