जोडिनुहोस
  • होमपेज
  • सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो

सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ। आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशूलीमा खसेका थिए।

दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना बारे थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका